मेल्लेख गाउँपालिका किबी बारी
मेल्लेख गाउँपालिका कृषि स्थानीय पर्यटन: ऐतिहाँसिक दृष्टिकोणले हालको मेल्लेख गाउँपालिका तथा साविकको विन्धेवासिनी गाविसको वडाको आफ्नै खालको विशेषता रहेको छ...
नेपाल सरकारले २०७३ साल फागुन २२ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार साविकका ऋषिदह, ठाँटी, कुस्कोट, विन्धेवासनी, शोडषा, नन्देगडा र हात्तिकोट गाविस समेटी सुन्दरभूमि १५⁄२० क्षेत्र हाल मेल्लेख गाउँपालिका हुन पुगेको छ । १५⁄२० क्षेत्र राणाशासन कालमा हालको डोटी जिल्ला गौडामा अड्डा स्थापनागरी अछामबाट कुत र सिरतो (वालि वा कर) उठाउन विभिन्न क्षेत्रबाट सजिलो होस् भनेर कोटा तोकिएको थियो । हाम्रो क्षेत्रबाट १५⁄२० तिरो तिर्नुपर्ने भएकोले यस क्षेत्रलाई १५⁄२० भनिएको हो । मेल्लेख भन्ने शब्द यहाँ पूरै डाँडाभरी मेलैमेलका रुखहरु भएकाले यसलाई मेलरुख भन्ने गरिन्थ्यो । मेलरुखको अपभ्रम्स भएर यस ठाउँको नाम मेल्लेख भएको भनाई रहेको छ । नेपालको एकीकरण अघि शाहवंशीय शासकहरु मध्येका विम्कोटे राजाको शासन व्यवस्था यस क्षेत्रमा रहेको थियो ।
मेल्लेख गाउँपालिका कृषि स्थानीय पर्यटन: ऐतिहाँसिक दृष्टिकोणले हालको मेल्लेख गाउँपालिका तथा साविकको विन्धेवासिनी गाविसको वडाको आफ्नै खालको विशेषता रहेको छ...
ऐतिहाँसिक दृष्टिकोणले हालको मेल्लेख गाउँपालिका तथा साविकको विन्धेवासिनी गाविसको वडाको आफ्नै खालको विशेषता रहेको छ । मेल्लेख गाँउपालिकाका विभिन्न ८...
ऐतिहाँसिक दृष्टिकोणले हालको मेल्लेख गाउँपालिका तथा साविकको विन्धेवासिनी गाविसको वडाको आफ्नै खालको विशेषता रहेको छ । मेल्लेख गाँउपालिकाका विभिन्न ८...
मेल्लेख गाउँपालिका ऐतिहाँसिक दृष्टिकोणले हालको मेल्लेख गाउँपालिका तथा साविकको विन्धेवासिनी गाविसको वडाको आफ्नै खालको विशेषता रहेको छ । मेल्लेख गाँउपालिकाका...
ऐतिहासिक पृष्ठभुमि : ऐतिहाँसिक दृष्टिकोणले हालको मेल्लेख गाउँपालिका तथा साविकको विन्धेवासिनी गाविसको वडाको आफ्नै खालको विशेषता रहेको छ । मेल्लेख...
मेल्लेख गाउँपालिका ऐतिहाँसिक दृष्टिकोणले हालको मेल्लेख गाउँपालिका तथा साविकको विन्धेवासिनी गाविसको वडाको आफ्नै खालको विशेषता रहेको छ । मेल्लेख गाँउपालिकाका...